प्रति नेपालीको भागमा ८३ हजार ऋण
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रको सार्वजनिक ऋण थप वृद्धि भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष मात्र एक खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिँदै २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा बाँकी बक्यौता सार्वजनिकलाई कूल जनसंख्याले भाग लगाउने हो भने प्रति नेपालीको भागमा ८३ हजार…
सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार