इजरायल जान इच्छुक ६ हजार ३१७ जनामध्य जम्मा १ हजार ६ सय जना सिफारिसमा
इजरायल जान इच्छुक ६ हजार ३१७ जनामध्य जम्मा १ हजार ६ सय जना सिफारिसमा काठमाडौं-सरकारले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम सार्वजनिक गरेको छ । आइतबार बिहान वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम सार्वजनिक गरेको हो । इजरायलले नेपाली कामदार लैजाने…
सम्पत्ती न्यूज
१० आश्विन २०७८, आईतवार