सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
काठमाडौं । सोमबार सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । रास्वपा नेतृत्वको सरकार बन्ने भएपछि नेप्सेमा दोस्रो पटक पोजेटिभ सर्किट ब्रेक भएको छ । पहिलो सर्किट ब्रेक लागेर खुलेको बजारमा फेरि १ मिनेटमै दोस्रो सर्किट लागेको हो। चुनावपछि आज खुलेको पहिलो कारोबार दिन बजार खुले लगत्तै पहिलो सकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो ।…
सम्पत्ती न्यूज
२५ फाल्गुन २०८२, सोमबार