चितवनको १ सय ३२ केभी क्षमताको सवस्टेशन छिट्टै सञ्चालनमा आउँदै
चितवन । चितवनमा १३२÷३३÷११ केभी क्षमताको सवस्टेशन निर्माण भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा नेपाल सरकारको लगानीमा सोही सवस्टेशन निर्माण गरिएको हो। सवस्टेशनमा राखिएका १ सय ३२÷३३ केभी र ३० एमभीएका २ पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको छ। हेटौँडाबाट भरतपुरतर्फ गएको १ सय ३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना…
सम्पत्ती न्यूज
१४ श्रावण २०७७, बुधबार