बिहीबारदेखि देशैभर वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि काठमाडौं उपत्यकाको आकाश धुम्मिएर गड्याङगुडुङ गरिरहेको छ। यसैगरी कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था छ। आज साँझ काठमाडौंसहित ताप्लेजुङ,…
सम्पत्ती न्यूज
२ बैशाख २०८२, मंगलवार