पछिल्लो हप्तासम्ममा ३४ हजार बढी अलपत्र नेपालीको उद्धार
काठमाडौँ। पछिल्लो हप्तासम्म ३४ हजार ८३० नेपालीको उद्धार गरिएको छ। सङ्घ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो। यद्यपि, यही साउन ८ गते बिहीबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगन गरेको छ। आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ। यस्तै मलेशिया, साउदी, कतार, युएई, कुवेत, बहराइन,…
सम्पत्ती न्यूज
११ श्रावण २०७७, आईतवार