कांग्रेसमा खैलाबैलाः नेता चन्द्र भण्डारी मन्त्री बनाईदिन भन्दै बालकोटमा !
काठमाडौं । नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्ने निर्णय लिएपछि मन्त्रीका आकांक्षीहरु नेताको घरदैलोमा पुग्न थालेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेपछि नेताहरु आफू निकटका नेताकामा मात्र नभइ ओली निवासमै पुगेका…
सम्पत्ती न्यूज
३१ असार २०८१, आईतवार