कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ ९९० बमोजिम १० जना सदस्य मनोनीत गरेका हुन् । विभागको प्रमुखमा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी छिन् । मनोनयन हुनु भएका सदस्यहरू –ई. उज्ज्वल कोइराला, ताप्लेजुङ–ई. प्रेमचन्द्र राय, महोत्तरी–विजया श्रेष्ठ के.सी., ललितपुर–प्रा.…
सम्पत्ती न्यूज
१० चैत्र २०८१, सोमबार