मलेशियामा नेपालीहरूका लागि रोजगारी पुन: कहिले खुल्छ?
काठमाडौं । नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्त्वय रहेको मलेशियाबाट पछिल्ला केही महिनाहरूमा वैदेशिक रोजगारीको माग ठप्प छ। आन्तरिक व्यवस्थापन गर्न भन्दै गत २०८१ जेठ १८ गतेदेखि मलेसियाले नेपालसहित सबै मुलुकबाट कामदार लैजान रोकेको थियो। यसले गर्दा हाल मलेसिया जाने श्रमिकको संख्या निकै घटेको छ। अब मलेसियाले कामदार भित्र्याउन कहिले खुला गर्छ भनेर नेपाल लगायतका मुलुकको चासो बढेको छ। वैदेशिक रोजगार…
सम्पत्ती न्यूज
६ कार्तिक २०८१, मंगलवार