खाँणलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण बिहीबार रिहा नहुने भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई बिहीबार ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल…
सम्पत्ती न्यूज
२८ मंसिर २०८०, बिहीबार