कार्यवाहक मेयरलाई हर्क साम्पाङको निर्देशन- मलाई कुनै अदालतले चुनेको होइन
धरान । उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आइतबार आदेश दियो । उपमेयर आइन्द्रविक्रम बेघाले हालेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले कार्यवाहक मेयरको जिम्मा पाएका धरान- ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई तत्काल काम नगर्न आदेश दिएको थियो । अदालतले मेयर साम्पाङको निर्णय कानुनी रूपमा विवादित ठहर गर्दै यथास्थितिमा राख्न अन्तरिम…
सम्पत्ती न्यूज
६ कार्तिक २०८१, मंगलवार