नेप्सेमा गिरावट जारी, २४०० विन्दुमा झर्यो नेप्से
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । नेप्से ५८.९३ अंकले घटेर दुई हजार ४ सय ७० दशमलव ३९ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से नेप्से ५९.०२ अंकले घटेर दुई हजार ५ सय २९ दशमलव ३३ विन्दुमा बन्द भएको थियो । यस दिन १३ वटै उपसमूहको परिसूचक…
सम्पत्ती न्यूज
८ आश्विन २०८१, मंगलवार