काठमाडौँ उपत्यकामा लागु औषधको बिगबिगी: आइजिपी थापा
काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी रहेको बताएका छन्। बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उपत्यकामा लागुऔषधको बिगबिगी भएको बताएका हुन्। नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताए। अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर हामीले…
सम्पत्ती न्यूज
१२ असार २०८२, बिहीबार