आज संविधान दिवस, टुँडिखेलमा विशेष कार्यक्रम हुँदै
काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकी, परेडलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो…
सम्पत्ती न्यूज
३ आश्विन २०८२, शुक्रबार