अफगानिस्तानका घाज्नीमा बम हमला, ७ जनाको मृत्यु
काठमाडौँ। अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा ७ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी शहरको बाहिरी इलाकामा रहेको कोटाल रावा प्रहरी चौकीमा साँझ ७.४५ बजे बिस्फोट गराएका थिए। प्रवक्ता तारेकले उक्त घटनाको अनुसन्धान थालिएको जानकारी दिनुभयो। प्रान्तीय सरकारका…
सम्पत्ती न्यूज
२५ श्रावण २०७७, आईतवार