राष्ट्रपतिद्धारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीको शुभकामना दिएकी छन् । पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भन्दै शुभकामना दिएकी हुन्। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना पनि गरेकी छन्। विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता…
सम्पत्ती न्यूज
२७ श्रावण २०७७, मंगलवार