रायमाझी र खाँणसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले प्रहरी हिरासतमा रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको…
सम्पत्ती न्यूज
१ असार २०८०, शुक्रबार