गठबन्धन जोगाउँदै चुनावमा जुट्ने तयारी भइरहेको छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी ६ महिनाभित्र संघ र प्रदेश सभाको निर्वाचन हुने बताएका छन् । आज काठमाडौंमा सम्पादकहरूसँग भएको छलफलमा अध्यक्ष नेपालले मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको जानकारी दिएका हुन् । नेपालले सत्ता साझेदारी गरिरहेका दलहरूको गठबन्धन आगामी निर्वाचनसम्मै जाने दावी समेत गरे । उनले गठबन्धन जोगाउँदै चुनावमा जुट्ने तयारी भइरहेको पनि बताएका…
सम्पत्ती न्यूज
५ असार २०७९, आईतवार