योगेश भट्टराईमाथि गृहजिल्लामा विरोध प्रदर्शन
पूर्वमन्त्री तथा एमाले सचिव योगेश भट्टराईको घरअगाडि पूर्वका पहिचानवादीहरूले विरोध प्रदर्शन गरेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका भट्टराईलाई कालो झन्डा देखाउँदै फुङलिङस्थित उनको निवास अगाडि पहिचान पक्षधरहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । प्रहरीका अनुसार त्यसक्रममा दुई पक्षबीच सामान्य धकेलाधकेलसमेत भएको थियो । सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बाेले आइतबार दिउँसो १…
सम्पत्ती न्यूज
१० मंसिर २०८०, आईतवार