आश्रयको लापरवाहीले ५०० परिवार खानेपानी बाट वञ्चित
रौतहट २५ मंसीर । आश्रय निर्माण सेवाको लापरवाहीको कारण कटहरिया नगरक्षेत्र अन्तर्गत झण्डै पाँचसय परिवार शुद्ध खानेपानी बाट वञ्चित भएका छन्।बाटो छेउमा ढल तथा नाला बनाउने क्रममा क्षति भएको खानेपानीको पाईप लगायतका संरचना आश्रयले मर्मत नगर्दा यहाँका पाँचसय परिवार झण्डै एकबर्ष देखि शुद्ध खानेपानी बाट वञ्चित भएका हुन्।आश्रय निर्माण सेवाले कटहरियामा ५४ करोडको टेण्डर घटाघटमा ३४ करोडमा साकार गरी ढल…
सम्पत्ती न्यूज
२५ मंसिर २०८०, सोमबार