रौतहटमा एकजना युवकको शंकास्पद मृत्यु
रौतहट । रौतहट स्थित एकजना अपरिचित युवकको शंकास्पद मृत्यु भएको छ। जिल्ला सदरमुकाम गौर गंगापिपरा सडकखण्ड अन्तर्गत झाँझ खोलाको निर्माणाधिन पुलको पूर्वी पिलरको रिंगमा बेवारिसे अवस्थामा शुक्रवार उक्त अपरिचित युवकको शव बरामद भएको हो।यमुनामाई ४ र दुर्गा भगवती गाउँपालिका ५ को सीमानामा पर्ने उक्त नदीको पुलको पिलरको रिंग भित्र अन्दाजी २४–२५ बर्षको युवकको शव विहान स्थानीयहरुले देखेर प्रहरीलाई खवर गरेका…
सम्पत्ती न्यूज
९ मंसिर २०८०, शनिबार