श्रीलंकाको क्रिकेट बोर्ड बर्खास्त
कोलम्बो : श्रीलंकाको राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरिएको छ। भारतमा जारी विश्वकपमा भारतसँग लज्जास्पद् पराजय व्यहोरेपछि खेलकुदमन्त्री रणसिंघेले क्रिकेट बोर्डलाई बर्खास्त गरेका हुन्। विश्वकपमा ५५ रनमा अल आउट हुँदै बाहिरिएपछि श्रीलङ्कन क्रिकेट बोर्डलाई विघटन गरिएको हो । उक्त खेलमा श्रीलंका ३ सय दुई रनले पराजित भएको थियो। भारतसँग लज्जास्पद हार भोगेपछि श्रीलङ्कन क्रिकेट बोर्डका अध्यक्ष शम्मी सिल्भाले अध्यक्ष पदबाट राजीनामा दिने…
सम्पत्ती न्यूज
२० कार्तिक २०८०, सोमबार