देशभर पश्चिमी वायुको प्रभाव,केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं । अहिले देशभर पश्चिमी वायुको प्रभावका साथै स्थानीय वायुको पनि आंशिक प्रभावका कारण देशको पहाडी भू भागमा आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको छ । मंगलबार दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा…
सम्पत्ती न्यूज
६ कार्तिक २०८१, मंगलवार