ग्लोबल बैंकको नयाँ शाखा कपनमा
काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यो शाखासहित ग्लोबल बैंकका देशभर शाखाकार्यालयहरु २ सय ५९ पुगेका छन्। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंङ्किङ सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २ सय ५९ शाखा सञ्जाल सहित २ सय ३५ एटीएम, ४० एक्सटेन्सन तथा…
सम्पत्ती न्यूज
२८ श्रावण २०७७, बुधबार