कोरोना नियन्त्रण गर्न सरकार असफल भएको कांग्रेसको आरोप
काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार कोरोना नियन्त्रण गर्न असफल भएको बताएको छ। सरकारले कोरोना नियन्त्रण गर्न असफल भएकोले जनाताले आफ्नो सुरक्षा आफै गर्नपर्ने कांग्रेसको भनाई छ। सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठानी आफु सुरक्षित रहनुपर्नै कांग्रेको आग्रह रहेको छ।कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा…
सम्पत्ती न्यूज
२६ श्रावण २०७७, सोमबार