पूर्वप्रधानमन्त्री नेपालले गराए आफ्नाे क्षेत्रमा राहत उपलब्ध
काठमाडाैं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लकडाउनका समयमा आफ्नाे निर्वाचन क्षेत्रमा रहेका स्थानीय तहहरुमा समस्यामा परेका विपन्न नागरिकलाई खाद्य सहयाेग गरेका छन् । पूर्वप्रधानमन्त्री नेपालको सचिवालय स्राेतका अनुसार नेपालले विश्वभर काेराेना भाईरस फैलिएकाे र नेपालमा समेत अाईसकेकाे बेला अाफ्नाे निर्वाचन क्षेत्रमा संक्रमण नफैलियाेस भनेर सरकारले लकडाउनको आदेश जारी गरेपछि बिहान बेलुका हातमुख जोर्न समस्यामा परेका दैनिक ज्यालादारी…
सम्पत्ती न्यूज
१० बैशाख २०७७, बुधबार