सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा दुई लाख ५ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला…
सम्पत्ती न्यूज
१७ भाद्र २०८२, मंगलवार