मौसमः आज देशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौं । अहिले मनसुनी वायुको प्रभाव रहेको छ । सोहि कारण कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाले जनाएको छ । आज दिउसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी,…
सम्पत्ती न्यूज
१७ असार २०८१, आईतवार