कांग्रेस पदाधिकारी बैठकः जुटेन सहमति, भोली फेरि बस्ने
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष सकिएको छ । वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन नसकेको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा महामन्त्री थापा र शर्माको प्रतिवेदनमाथि छलफल भएको थियो । सहमति खोज्न बैठक भोलि पुनः बस्नेछ । यद्यपि, महामन्त्री थापाले प्रस्तुत गरेको…
सम्पत्ती न्यूज
१५ भाद्र २०८१, शनिबार