पछिल्लो २४ घण्टाका कोरोनाबाट ५ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको बताएका हुन्। मृत्यु हुनेमा पर्सा जिल्लाका ४५ वर्षीय पुरुष, वीरगंज महानगरपालिकाका ७९ वर्षीय पुरुष, वीरगंजकै ५७ वर्षीय…
सम्पत्ती न्यूज
२३ श्रावण २०७७, शुक्रबार