यात्रुलाई टिकट नकाटी यात्रा गराउने सावरीलाई मापसेभन्दा कडा कारबाही
काठमाडौं । धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका त्यो ठाउँको सडकलाई रेड जोनमा गाडी रोक्ने निर्णय भएको छ । गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा यातायात व्यवसायीका प्रतिनिधिहरू छलफलका क्रममा सो निर्णय भएको हो । मन्त्रालयले यात्रुलाई टिकट नकाटी यात्रा गराउने सावरीलाई मापसेभन्दा कडा कारबाही गर्न गृह सचिवले निर्देशन समेत दिएको छ ।
सम्पत्ती न्यूज
२९ असार २०८१, शुक्रबार