नेपालगञ्ज जयपुरमा क्वारेन्टाइनमा रहेका सबैजनाकाे रिपोर्ट नेगेटिभ
बाँके । नेपालगञ्जको जयरपुरमा रहेको दशगजा नजिकै क्वरेण्टीनमा रहेका १८१ जनामध्ये १६६ जनामा गरिएको र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबदुर चन्दका अनुसार नेपालगञ्ज उप–महानगरपालिकाको समन्वयमा बिहीबार बिहान भएको र्यापिड डायग्नोस्टिक टेष्ट(आरडीटी) परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हाे । शाखा प्रमुख चन्दका अनुसार क्वारेण्टीनमा १८१ जना बसेकोमा बिहीबार १६६ जनाको आरडीटी भएको हो । १५ जनाको…
सम्पत्ती न्यूज
४ बैशाख २०७७, बिहीबार