लागुऔषधसहित ६ जना पक्राउ
काठमाडौं । काठमाडौंमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको चमतीबाट पक्राउ गरेको हो । नवीनको कोठाबाट लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका-६ घर भई हाल काठमाडौंको चमती बस्ने १९ वर्षीय नविन रिजाल,सोही ठाउँ बस्ने २६ वर्षीष अनिष महर्जन, चितवनको…
सम्पत्ती न्यूज
१८ आश्विन २०८१, शुक्रबार