आजदेखि भाटभटेनी सुपरमार्केट खुल्दै
काठमाडौं । हाेम डेलिभरीबाट सेवा प्रदान गरिरहेकाे भाटभटेनी सुपरमार्केटले उपत्यकाका विभिन्न ६ स्टोर खुला गर्ने भएकाे छ । ग्राहकको दैनिक उपभोग्य बस्तु खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए । कोरोनाभाइरसको त्रासका कारण मुलुक लकडाउनमा गएपछि भाटभटेनीले होम डेलिभरीको सुविधा दिँदै आएकोमा आजदेखि स्टोर नै खुला राख्ने…
सम्पत्ती न्यूज
५ बैशाख २०७७, शुक्रबार