उपसचिव प्रधान हाजिरभएको दोस्रोदिनमै पठाए सामाजिक सुरक्षा भत्ता
रौतहट ९ मंसिर। रौतहटको फतुवा बिजयपुर नगरपालिकाको मूल गेटको ताला फुटाएर हाजिर भएको दोस्रो दिननै प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले सबै वडाका सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता बैंक दाखिला गरेका छन्।गत बुधबार कार्यालयमा हाजिर भएका उपसचिव प्रधानले आज शुक्रवार फतुवा विजयपुरको सम्पूर्ण ११ वटै वडाका छौहजार पाँचसय ७६ जना सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता बैंक दाखिला गर्न सफल भएका छन्।उक्त सेवाग्राहीको…
सम्पत्ती न्यूज
९ मंसिर २०८०, शनिबार