पीडितलेनै भ्रम फैलाई बदनाम गर्न खोज्यो माण्डवी अध्यक्ष: झा
रौतहट २ पुस। मानवीय सेवामा समर्पित गैर सरकारी संस्था माण्डवीकी अध्यक्ष अन्जु झाले रौतहटका केही अग्नि पीडितले झुठा भ्रम फैलाएर आफूलाई बदनाम गर्न खोजेको गुनासो गरेकी छन्।स्थानिय माधवनारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरका केही अग्नि पीडितहरुले आफु र सिंगो माण्डवी संस्थालाई बदनाम गर्न झुठा भ्रमको खेतीमा लागिरहेको अध्यक्ष झाले गुनासो गरेकी हुन्।आगलागीबाट पूर्ण रुपमा घर जलेर पालमुनी बसिरहेको पीडितलाई घर बनाउन सहयोग…
सम्पत्ती न्यूज
२ पुष २०८०, सोमबार