राप्रपाका सांसदहरूले १५ दिनकाे तलब काेराेना काेषमा राख्ने
काठमाडौँ । नेपाल सरकारले खडा गरेकाे कोरोना संक्रमण, रोकथामका तथा नियन्त्रण काेषमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सांसदले १५ दिनको तलब सहयोग गरेका छन् । यस्ताे आपतकालिन समयमा सबैले आफुसक्दाे सहयाेग राष्ट्रलाई गर्नुपर्ने हरेक नागरिककाे कर्तव्य रहेकाे भन्दै उनीहरुले १५ दिनकाे तलब काेषमा जम्मा गर्ने निर्णय गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वाग्मती प्रदेशमा रीता माझी र रिना…
सम्पत्ती न्यूज
४ बैशाख २०७७, बिहीबार