उदयपुरमा आजपनि तीनजनामा काेराेना: काेराेना संक्रमितकाे संख्या ४५
काठमाडौं । उदयपुरमा आज पनि ३ जनामा काेराेना पुष्टि भएकाे छ ।कोरोना भाइरसबाट उच्च जोखिममा रहेको उदयपुरका फेरि अाज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। नयाँ संक्रमित भेटिएकाहरु भुल्केकै रहेका छन् । कोरोना संक्रमणको आशंकापछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाबको परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो। योसँगै अब संक्रमितको संख्या ४५ पुगेको छ। कोरोनाग्रस्त उदयपुरलाई सरकारले सिल गरिसकेको छ। यी…
सम्पत्ती न्यूज
१० बैशाख २०७७, बुधबार