कोरोना नियन्त्रणमा सरकार असफल भयोः जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकार कोरोनो नियन्त्रणमा असफल भएको आरोप लगाएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले आज (शुक्रबार) विज्ञप्ती जारी गर्दै सरकार नागरिकको माग सुन्नुको साटो दमनमा उत्रिएको आरोप लगाउँदै कोरोना नियन्त्रणमा उचित जिम्मेवार नभएको आरोप लगाएको छ । शान्तिपूर्ण आन्दोलनमा दमन हुनु सरकारको हेपाहा प्रवृत्ति भएको जसपाको आरोप छ । ‘केपी शर्मा ओली…
सम्पत्ती न्यूज
३० जेष्ठ २०७७, शुक्रबार