कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा आज पेशी
काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा आज पेशी तोकिएको हो। उक्त मुद्धामा यसअघि संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने जिकिर गर्दै…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०८१, बिहीबार