जसपा रौतहट द्वारा बिभिन्न महत्वपुर्ण निर्णय
रौतहट । जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्यसमिति रौतहटको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ।पार्टी जिल्ला अध्यक्ष श्याम विहारी यादवको अध्यक्षतामा गौरमा बसेको बैठकमा पार्टी विस्तारका लागि विभिन्न प्रस्तावमाथि व्यापक छलफल गरि अगामी कार्यक्रम संबंधी समेत बिभिन्न निर्णय गरेको हो।बैठकमा पार्टीको संगठन विस्तार तथा नया सदस्यता वितरण तुरुन्तै सुरु गरिने निर्णय गरिएको छ। त्यस्तै आगामी माघ ५ गतेका दिन बलिदानी…
सम्पत्ती न्यूज
३ पुष २०८०, मंगलवार