मौलापुरमा ४ गोठमा आगलागी ,५ चौपायाको जलेर मृत्यु,लाखौँ क्षती
रौतहट । रौतहटको स्थानिय मौलपुर नगर पालिकाको छुट्टाछुट्टै दुईवटा वडामा भएको आगलागी बाट चारवटा गोठ जलेर नष्ट भएको छ भने गोठमा रहेको ४ चौपायाको जलेर मृत्यु भएको छ। आगलागी बाट १४ लाख बढीको क्षती भएको छ। मौलापुर ६ पथरा बुधराम स्थित त्रिभुवन रामको गोठमा गएराती साढे १० बजे अचानक भएको आगलागी बाट गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ। गोठमा…
सम्पत्ती न्यूज
२ पुष २०८०, सोमबार