काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९३ जना र रुकुममा ३६ को मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले सम्पतिन्युजलाई जानकारी दिए । उनका अनुसार काठमाडौंबाट थप उद्दार टोलि गएको र भग्नावसेसमा पुरिएकाहरुको थप उद्दार हुने बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी…