शेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकम ११ महिना यताकै उच्च
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको पहिलो कारोबार दिनदेखि उकालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ३८.१४५ अंकले बढेर दुई हजार ६० दशमलब ४९ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम…
सम्पत्ती न्यूज
२ पुष २०८०, सोमबार