अपरेसनमा संलग्न महरा पक्राउ, अस्पताल सञ्चालक अझै फरार
रौतहट २२ कार्तिक।रौतहटको गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बिर्तामा स्थित ईमर्जेन्सी जन सेवा हस्पिटलमा जथाभावी पाठ्यघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरा पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय गरुडा बाट गएको टोलीले महरा लाई सर्लाहीको हराकठवा बजार बाट मंगलवार राती पक्राउ गरेको हो।पक्राउ महरा अहिले ईलाका प्रहरी कार्यालय गरुडाका नियन्त्रणमा रहेको डिएस्पी ओम प्रकाश खनालले बताएका छन।…
सम्पत्ती न्यूज
२२ कार्तिक २०८०, बुधबार