मीनबहादुर गुरुङलाई किन समात्याे ? ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले उद्योगी व्यवसायीलाई छानिछानी जेलमा कोच्ने रणनीति लिएको आरोप लगाएका छन् । उनले भने, ‘त्यो मीनबहादुर गुरुङलाई किन समात्या ? किन कारबाही गर्या ? पाँच छ जनाले किनेको जमिन, उसले त धनीपुर्जा हेर्यो, भएका मान्छेसँग किन्यो त ? अनि सरकारी जमिनलाई आफ्नो बनाउन लाग्ने, लगाउने भ्रष्टाचार गर्ने त तिनीहरु हुन् नि…
सम्पत्ती न्यूज
२४ भाद्र २०८०, आईतवार