पर्साका एसपी कुमोद ढुंगेलको संरक्षणमा अभियानका ठगहरु सम्पर्क विहिन (भिडिओ)
काठमाडौं । पर्साका एसपी कुमोद ढुंगेलको संरक्षणमा अभियान डिजिटल वल्ड प्रा.लि. का ठग सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता र सुशिल सर्राफ सम्पर्क विहिन भएका छन् । अभियान डिजिटलको ठेगाना काठमाडौं भए पनि सञ्चालकहरु दिपेश, ऋषिकान्त र सुशिलले वीरगंजको बसपार्क त्रिशुल चौकमा कार्यालय खोलेर वर्षौ देखि चिठ्ठा खेलाउदै आएका थिए । अभियानको मुख्य सञ्चालक दोलखा निवासी विष्णु प्रसाद काफ्ले रहे पनि…
सम्पत्ती न्यूज
१४ भाद्र २०८१, शुक्रबार