लोक सेवामार्फत नाम निस्किएर पनि स्थायी नियुक्ति लिन आएनन्
काठमाडौँ । लोकसेवा आयोगको लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि स्थायी नियुक्ति लिन नआएकालाई तत्काल नियुक्ति लिन आउन सडक विभागले आग्रह गरेको छ । लोकसेवा आयोगको लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि ९ जना स्थायी नियुक्ति लिन नआएको भेटिएको छ । लोकसेवा आयोगका विभिन्न चरणका परीक्षा पास गरी सडक विभाग अन्र्तगत नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूह,राजपत्र अनकिंत (प्रथम…
सम्पत्ती न्यूज
१० मंसिर २०८०, आईतवार