प्रहरीको हतियार लुट्ने मुख्य गिरोहसहित ६ जना मोरङबाट पक्राउ
विराटनगर । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । गत शुक्रवार साढे १२ बजे ड्युटीमा खटिएका प्रहरीको चाइनिज पेस्तोल लुट्ने समूहका ६ जनालाई शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सादा पोसाकमा खटिएका दुई जना प्रहरीको हतियार लुटेको आरोपमा बुढीगंगा गाउँपालिका बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको…
सम्पत्ती न्यूज
२४ भाद्र २०८०, आईतवार