सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आज एकैदिन तीनहजार ९०० रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला पाँच…
सम्पत्ती न्यूज
२८ चैत्र २०८१, शुक्रबार